Logo

एनआईसी एशिया बैंक र हायात रिजेन्सीबीच सम्झौता, होटलको सेवा सुविधामा १५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र हायात रिजेन्सी होटलबीच सम्झौता भएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजेश रामदासले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता पछि बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा १५ प्रतिशत…