Logo

सिटिजन्स बैंकले ल्यायो ‘सिटिजन्स संरक्षित तथा तलब बचत खाता’ सञ्चालनमा, साढे ६ प्रतिशत ब्याज पाईने

काठमाडौं । सिटिजन्स बैंकले ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा ‘सिटिजन्स तलब बचत खाता’ संचालनमा ल्याएको छ । ५ हजार रुपैयाँमा खाता खोल्न सकिने सिटिजन्स संरक्षित बचत खातामा दैनिक मौज्दातमा वार्षिक ६ दशमलब ५० प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्तगर्न सकिने छ । साथै उक्त योजनामा संलग्न ग्राहकहरूका लागि ५०…