Logo

चैतको लागि वाणिज्य बैंकहरुको औसत ब्याजदर ५.९३ प्रतिशत कायम, अधिकांश बैंकको ब्याज यथावत

काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेप ब्याजदर घटाउने क्रमलाई ब्रेक लगाउँदै धेरैजसो बैंकले चैतका लागि फागुनको तुलनामा यथावत व्याजदर सार्वजनिक गरेका छन् । नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १७ बैंकले चैतका लागि भन्दै फागुनको तुलनामा ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेका हुन् । तर, कुमारी बैंक भने अपवाद बन्यो। फागुनमा ५.९१ प्रतिशत ब्याज दिँदै आएको कुमारीले…