Logo

‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक, ७३ महिना १० दिनमै निक्षेप दोब्बर

‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक, ७३ महिना १० दिनमै निक्षेप दोब्बर



काठमाडौँ । गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

laxmi

महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको र ग्राहकले कम ब्याजदरमा बचत गर्न अरुचि देखाइरहेको अवस्थामा यो योजना प्रभावकारी बन्न सक्ने बैंकको भनाइ छ ।

हाल बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL