Logo

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको अन्तिम सम्झौता स्वीकृत

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको अन्तिम सम्झौता स्वीकृत भएको छ । यी दुवै बैंकको संचालक समितिको मंसिर १३ गते बसेको बैंठकले एक आपसमा गाभ्ने गाभिने प्रकृयाका क्रममा पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्तान्तरण भएको हो । यी दुबै बैंक १००ः ९० को अनुपातमा मर्ज हुन लागेको छ । यो भनेको नेपाल…