Logo

पुष मसान्तको तनावमा बैंकर, कर्जा नउठेपछि एनपीए बढ्ने चिन्ता

काठमाडौं । पुष मसान्तसँगै बैंकरहरूको दौडधुप बाक्लो छ । लामो समयको आर्थिक मन्दीका कारण कर्जा असुली हुन छाडेपछि बैंकरहरु दौडधुपमा देखिएका हुन् । सामान्यतया बैंकको रिकभरी विभागले कर्जाको सावाँ र ब्याज उठाउने काम गर्दछ । तर, पछिल्लो समय कर्जा फस्दै गएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतहरु स्वयं नै कर्जा असुलीको दौडधुपमा लागेका हुन् । ‘पहिला बैंकको…