काठमाडौं । लामो प्रयासपछि हिमालयन बैंक र सिभिल बैंकहरु एक आपसमा गाभिएपछि एकिकृत कारोबार सुरु भएको छ । शुक्रबारदेखि हिमालयन बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ । दुई बैंकबीच गत असारमै एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सहमति भईसकेको थियो । मर्जमा सेयर स्वाप रेसियो १००ः८० भएको छ । दुई बैंकको एकिकृत…