काठमाडौं । नेपालमै रोजगारी सिर्जना गर्न र उत्पादन बढाउन भन्दै सरकारले ल्याएकोे सहुलियतपूर्ण कर्जाको कार्यक्रममा ठूलो लगानी भएपनि नतिजा भने निराशालाग्दो देखिएको छ । सरकारले सहुलियतपुर्ण कर्जाका लागि मात्रै हालसम्म झण्डै पौने २० अर्ब रुपैयाँ बराबरको व्याज अनुदान प्रवाह गरिसकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई १९…