काठमाडौं । एसियन बैंकर्स एसोसिएसन (एबीए)का अध्यक्ष युजेन एस एसेभेडोले अन्य देशको तुलनामा नेपालको खराब कर्जाको सीमा धेरै नै कम रहेको बताएका छन । बिहीबार काठमाडौंको सोल्टी होटलमा जारी ३९औं एसियन बैंकर्स एसोसिएसन जनरल मिटिङ एन्ड कन्फ्रेन्सका क्रममा आयोजित पत्रकार सम्मेलन बोल्दै एसेभेडोले नेपालमा ३.६ प्रतिशत खराबकर्जा हुनु सामान्य भएको बताए । बढ्दो खराब कर्जा…