काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (असोज मसान्त) सम्म आउँदा वाणिज्य बैंकले ५१ खर्ब ५३ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४३ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन । यस अवधिमा सबैभन्दा धेरै निक्षेप संकलन गर्ने पहिलो बैंक ग्लोबल आइएमई बैंक रहेको छ भने सबैभन्दा कम निक्षेप…