काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुको मायादेवी गाउँपालिका १ मा आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले मंगलबार तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो ।उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक…