काठमाडौँ । एनआईसी एसिया बैंकले जेठ महिनाभित्रमा कर्जा रकम चुक्ता गरे जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा पनि छुट दिने भएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले यो योजना ल्याएको जनाएको छ । बैंकका अनुसार…