Logo

लुम्विनी विकास बैंक र विवेक अटोमोवाईल्सबीच सम्झौता, सबै शाखामार्फत अटो लोन पाईने

काठमाडौं । लुम्विनी विकास बैंक र विवेक अटोमोवाईल्स प्रालीबीच सम्झौता भएको छ । बैंकले आफ्नो ग्राहकलाई पियाजियो सवारी साधन खरिद गर्न हायर पर्चेज कर्जा उपलव्ध गराउने उद्देश्यले सो सम्झौता गरेको हो । उक्त सम्झौतामा बैंकका प्रमूख कार्यकारी अधिकृत नरेश सिंह वोहरा र विवेक अटोमोवाईल्स कम्पनीका अध्यक्ष विवेक दूगडले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार ग्राहकले…