Logo

मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ५ गुणाले बढ्यो्, इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि बढे

काठमाडौं । पछिल्लो समय नेपालमा मोबाइल र इन्टरनेट बैंकिङकाो प्रयोग बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मोबाइल बैंङ्किङ् प्रयोगकर्ताको सङ्ख्या २०७३ मा १७ लाख ५५ हजार रहेकोमा २०७६ सम्ममा करीब ५ गुणाले वृद्धि भई ८३ लाख ४७ हजार पुगेको छ । यस अवधिमा इन्टरनेट बैँंङ्किङ् प्रयोगकर्ताको सङ्ख्या पाँच लाखबाट बढेर नौ लाख पुगेको छ…