काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालीबीच सम्झौता भएको छ । बैंकका महाप्रबन्धक रजित मास्के र सिप्रदीका महाप्रबन्धक अनुप मणि ढकालले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पछि ग्राहकले टाटा कम्पनीका नयाँ गाडी खरिदमा बैंकबाट सम्झौता अनुसार ऋण लिन सक्नेछन । भृकुटी मण्डपमा भदौ १० देखि १५ गते सम्म हुने नाडा अटो…