Logo

एनआईबीएलले संचालनमा ल्यायो मास्टरकार्ड, यस्ता छन सुविधा

काठमाडौं । नेपाल ईन्भेष्टमेनट बैंक (एनआइबीएल) ले मास्टर डेविट कार्डको संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले मास्टरकार्डसँगको सहकार्यमा उक्त कार्ड संचालनमा ल्याएको हो । बैंकले आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी २ प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने…