काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अस्पताललाई उक्त मेसिन हस्तान्तरण गरेको हो । अस्पतालमा जडान गरेको उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावलले उद्घाटन गरेकान हुन । अस्पतालमा उपचारका लागि आउने…