काठमाडौँ । कामना सेवा विकास बैंक लि र सिद्धार्थ बैंक लिकाबीच रेमिट्यान्स कारोबारको लागि सम्झौता भएको छ । अब ग्राहकहरुले सहजै रेमिट्यान्स सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने दुबै बैंकले विश्वास लिएका छन्। कामना सेवाका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा सिदार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख…