काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच आरटिजिएस सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईपीएस÷कनेक्ट आईपीएस सुविधा अन्तरगत आरटिजिएस सुविधा प्राप्त गर्न सक्ने छन । जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउनेछ । यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग आरटिजिएस सम्झौता गरि सकेको छ । बैंकले ११४…