Logo

कामना सेवा बिकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता, बीमालेख र दावी भुक्तानी गर्न सकिने

काठमाडौं । कामना सेवा बिकास बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई एकद्धार सेवा प्रणलीमार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सो सम्झौता गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता पछि कम्पनी तथा…