Logo

सेवा विस्तारमा एग्रेशिभ लुम्बिनी विकास बैंक, एकैदिन संचालनमा ल्यायो ५ नयाँ शाखा

काठमाडौं । लुम्बिनी विकास बैंकले एकैसाथ थप ५ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको बानेश्वर चोकमा नयाँ बानेश्वर शाखा, रुपन्देहीको तिलोत्तमामा मणिग्राम शाखा, नवलपरासीको बर्दघाटमा बर्दघाट शाखा, दाङको घोराहीस्थित घोराही शाखा र बाँकेको कोहलपुरस्थित कोहलपुर शाखा संचालनमा ल्याएको हो । आफ्नो सेवा देशका बिभिन्न ठाउँमा पुर्याउने उद्देश्यले उक्त शाखा कार्यालयहरु संचालनमा ल्याएको…