Logo

महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

laxmi

बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL