काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले डिजिटल इकोसिस्टम विस्तार क्रममा लुम्बिनी विकास बैंक लिमिटेडसँग सहकार्य सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिका तर्फबाट प्रताप श्रेष्ठ, र सिमोन श्रेष्ठ तथा लुम्बिनी बिकास बैंक लिमिटेडको तर्फबाट उमेश रेग्मी र विशाल जोशीले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल पेमेन्ट सोलुसन्सले लुम्बिनी विकास बैंक लिमिटेडसँग…