Logo

कामना सेवा विकास बैंकको दुई शाखा विस्तार, पुग्यो प्रगतीनगर र डण्डा

कामना सेवा विकास बैंकको दुई शाखा विस्तार, पुग्यो प्रगतीनगर र डण्डा



काठमाडौं । कामना सेवा विकास बैंकले दुई शाखा कार्यालय विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुलीको प्रगतीनगर र सुस्ता पूर्व जिल्ला कावासोती डण्डामा एकै दिन दुई शाखा खोलेको हो । उक्त शाखाको बैंक संचालक समितिका अध्यक्ष सुदिप आचार्यले उद्घाटन गरेका हुन् ज्यूले समुद्घाटन गर्नु भयो ।

laxmi

यससँगै बैंकको शाखा संख्या १२९ पुगेको छ भने १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटीएममार्फत सेवा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL