काठमाडौं । महालक्ष्मी विकास बैंक र इजिलिंङ्क रेमिट्यान्सबीच सम्झौता भएको छ । बैंकको प्रधानकार्यालय दरबार मार्गमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ईजिलिंङ्क रेमिटेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात ग्राहकले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ्ग च्यानल मार्फत आएको…