Logo

कामना सेवा बैंक र अन्तर प्रेरणाको सहकार्यमा ‘उद्यमशीलता विकास कार्यक्रम’ सम्पन्न

काठमाडौं । कामना सेवा बैंक र अन्तर प्रेरणाको सहकार्यमा ‘उद्यमशीलता विकास कार्यक्रम’ सम्पन्न भएको छ । उद्यमशीलता विकास र प्रवद्र्धनका लागि भर्चुअल माध्यमबाट पाँचदिने कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । आइतबारदेखि बिहीबारसम्म आयोजित कार्यक्रममा उद्यमीहरूसहित उद्यमी बन्न चाहाने १६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले उद्यम सञ्चालनको प्रक्रियासँगै आधारभूत कानुनी तथा करसम्बन्धी जानकारीहरू…