Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व : स्वास्थ्य चौकी र धार्मिक समितिलाई सामग्री हस्तान्तरण

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य चौकी र धार्मिक सेवालाई सहयोग गरेको छ । बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत कोहलपुर नगरपालिका वडा नं.१५ स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ । शम्सेरगंज स्वास्थ्य…