Logo

कामना सेवा विकास बैंकद्वारा महाशिवरात्रीको अवसरमा भक्तजनहरुलाई पानी तथा जुस वितरण

काठमाडौं । महाशिवरात्रीको पावन अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पश्पतिमा पाल्नु हुने भक्तजनहरुको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको छ । यसैगरी काठमाडौं–३०, ज्ञानेश्वर स्थित आनन्द भैरव मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको थियो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व…