काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले भैरहवामा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तिय साक्षरता जागरणका लागि गएको शुक्रबारका दिन भैरहवा क्षेत्रको बुद्वचोक हुँदै देवकोटाचोक, बैंकरोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन बुद्वचोकमा पुगेर सो प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु,…