Logo

साइन रेसुङ्गा बैंकको एपबाट आइएमई पे मा सिधै क्यास लोड गर्न सकिने

साइन रेसुङ्गा बैंकको एपबाट आइएमई पे मा सिधै क्यास लोड गर्न सकिने



काठमाडौं । डिजिटल वालेट आइएमई पे मा अब साइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । मोबाइल बैंकिङमार्फत् सिधै क्यास लोड गर्न सकिने आइएमई पेले जनाएको छ ।

laxmi

सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सहज बनाउने उदेश्यले बैंक र आइएमई पेबीच सम्झौता भएको छ । आइएमई पे ले क्यासलेस समाज निर्माणमा योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL