Logo

विकास बैंकको वित्तीय अवस्था : खुद नाफा घट्दा लाभांश र प्रतिसेयर आम्दानी खुम्चियो (कुनको अवस्था कस्तो )

काठमाडौं । आर्थिक वर्ष २०७९–८० मा राष्ट्रिय स्तरमा विकास बैंकहरुको अधिकांश परिसुचकहरुमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षका राष्ट्रिय स्तरका विकास बैंकको लाभांश क्षमता, खुद मुनाफा, सेयरधनीलाई दिने लाभांश क्षमता, प्रति सेयर आम्दानीलगायतका सुचकहरुमा गिरावट आएको हो । गत आर्थिक वर्षमा ८ वटा राष्ट्रिय स्तरको विकास बैंक मध्ये तीन बैंकको…