Logo

डेभलपमेन्ट बैंकर्स संघको अध्यक्षमा सुयोग श्रेष्ठ, यस्तो छ ७ सदस्यीय कार्यसमिति

काठमाडौं । डेभलपमेण्ट बैँकर्स संघ नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ सर्वसम्मतिले निर्वाचित भएका छन् । सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठलाई संघको शुक्रबार चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले अध्यक्षमा चयन गरेको हो । त्यसैगरी संघको उपाध्यक्षमा बोधराज देवकोटा, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी बिकास बैंक, सचिवमा राम कुमार गिरी, प्रमुख कार्यकारी अधिकृत, सिन्धु…