Logo

फागुनमा ब्याजदर घटाउने डिबानको निर्णय, यस्तो छ नयाँ ब्याजदर

काठमाडौं । फागुन महिनामा विकास बैंकहरू निक्षेपको ब्याजदर घटाउने भएका छन् । विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोशियसन (डिबान) को शुक्रबार बसेको बैठकले फागुनमा निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले घटाउन लागेका हुन् । विकास बैंकहरुले अब फागुनदेखि व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ प्रतिशत ब्याज दिने निर्णय गरेका छन् । रेमिट्यान्स खातामा भने १२.७५ प्रतिशत…