Logo

नेपाल प्रहरी र लक्ष्मी बैंकबीच सम्झौता, २५ लाख बराबरको छात्रवृत्ति कोष स्थापना गर्ने

काठमाडौं । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति कोष स्थापना भएको छ । लक्ष्मी बैंक र नेपाल प्रहरी कल्याण कोषबीच २५ लाखको उक्त अक्षय कोष स्थापना गर्ने सम्झौता भएको हो । साथै बैंकले आगामी पाँच वर्षसम्म ७ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ ।…