बिजखबर संबाददाता ६ बैशाख,काठमाडौं । प्रभु बैंकले नायव प्रमुख कार्यकारी अधिकृत,नायव महाप्रबन्धक र वरिष्ठ महाप्रवन्धकमा ३ जनालाई नियुक्त गरेको छ । बैंकले बैशाख १ गतेदेखि लागू हुनेगरी ३ जनालाई जिम्मेवारी दिउको हो । जसमध्ये नायव प्रमुख कार्यकारी अधिकृतमा प्रमुख व्यापार अधिकृतका रुपमा कार्य गरिरहेका तारा मानन्धरलाई नियुक्त गरेको छ । उनले बैंक मर्जरपछि बैंकको व्यापार…