बिजखबर संवाददाता २७ माघ,काठमाडौं । हिमालयन बैङक लिमिटेडले मलेसियाको, मेदान पासार, क्वालालम्पुरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । मंगलवार एक कार्यक्रमबीच बैङकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले सो सम्पर्क कार्यालयको उद्घाटन गरे । सो अवसरमा उनले सम्पर्क कार्यालय स्थापनाले नियमित विप्रेषण सेवमा सहज हुने बताए । साथै उनले दुई देशबीचको व्यापार विकासमा पनि सहयोग पुग्ने बताए ।…