Logo

बालाजु र सीतापाइलामा सनराइजको एटिएम, एटिएम संख्या ८९ पुग्यो

काठमाडौं । सनराइज बैंक लिमिटेडले बालाजु चोक र पद्म कोलनी, सीतापाइलामा एटिएम संचालनमा ल्याएको छ । पद्म कोलनी एटिएमको शुभारम्भ संचालक ज्योतिकुमार बेगानी र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरे । त्यस्तै बालाजु एटिएमको बैंकका संचालकद्घय मालचन्द दुगड र ज्योतिकुमार बेगानीले संयुक्त रुपमा रिबन काटेर उद्दघाटन गरेका छन् । सन्राइज बैंकले मुलुकभर…