Logo

नेपाल बङ्गलादेश बैंकले पारित गर्यो १५ प्रतिशत बोनस, संचालकमा चुनिए ६ जना

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको बार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई दिने बोनस सेयर तथा नगद लाभांश पारित गरेको छ । बैंकको आईतबार सम्पन्न साधारणसभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । बोनस सेयर स्वीकृति भएसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । यसैगरी…