Logo

कृषि विकास बैंकले १५ प्रतिशत लाभांस दिने, चुक्ता पूँजी १० अर्व ३५ करोड पुग्ने

बिजखबर संवाददाता १५ माघ, काठमाडौं । कृषि विकास बैंकले आफ्ना सेयर धनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७०/७१ को नाफाबाट उक्त लाभांश दिन लागेको हो । बैंकको विहीबार वसेको बैंक संचालक समितको बैंठकले सो निर्णय गरेको हो । बैंकले दिन लागेको १५ प्रतिशत लाभांशमा ७ दशमलव ५ प्रतिशत बोनश सेयर…