Logo

अल्पाईन र सेती फाईनान्सलाई प्राप्त गरी सेञ्चुरीले शुरु गर्यो एकिकृत कारोबार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एकिकृत कारोबार शुरु गरेको छ । अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्त गरी एकिकृत कारोबार शुरु गरेको हो । एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले गरेका हुन् । एकिकृत कारोबार पश्चात् बैंकको चुक्ता पूँजी रु.७ अर्ब ६८ करोड, निक्षेप रु.४९ अर्ब, कर्जा रु.४५ अर्ब तथा…