Logo

माछापुच्छ्रे बैंकको नाफा साढे ३७ प्रतिशतले बढ्यो, यस्तो छ प्रतिसेयर आम्दानी

काठमाडौं । माछापुच्छ्रे बैंकले चालू आर्थिक बर्षको पहिलो तीन महिनामा आफ्नो नाफामा साढे ३७ प्रतिशतले वृद्धि गरेको छ । बैंकले ३ महिनाको अबधिमा ३८ करोड ६९ लाख रुपैयाँ नाफा गर्दै गत आबको सोही अबधिको तुलनामा साढे ३७ प्रतिशतले नाफा बढाएको हो । सो अबधिसम्म आईपुग्दा बैंकले निक्षेप संकलन र कर्जा प्रबाह दुबैंमा वृद्धि गरेको छ…