काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटीबीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिईने छुट सम्बन्धि सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकले आफ्ना क्रेडिट र डेबिट कार्डबाहक ग्राहकहरु तथा शेयरधनिहरुलाई सहुलियत प्रदान गर्ने भएको हो । बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शेयरधनिहरुले नेपाल मेडिसिटी अस्पतालका…