Logo

सिटिजन्सको एटिएम सेवा मध्यबानेश्वरमा, एटिएम संख्या ७६ पुग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको मध्यबानेश्वरमा एटिएम संचालनमा ल्याएको छ । बैंकले ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एटिएम सेवा आईतबारबाट संचालनमा ल्याएको हो । बैंकले ८० शाखा, ७६ एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट,…