काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन ५ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले काठमाडौं उपत्यका भित्र ४ र रौतहट जिल्लामा १ गरि ५ नयाँ शाखा कार्यालयहरुको साथै थप १ शाखारहित बैंकिङ सेवा आईतबार संचालनमा ल्याएको हो । काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सभासद नारायण सिलवालले,…