काठमाडौं । सिटिजन्स बैंकले काठमाडौंको ज्ञानेश्वरमा रहेको हिमाल हस्पिटलमा एटिएम सेवा संचालनमा ल्याएको छ । बैंकको १२ औं बार्षिकोत्सवको अवसरमा संचालनमा ल्याएको सो एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हस्पिटलका अध्यक्ष लोक बिक्रम थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन । बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रयमास सम्ममा ६८ अर्ब ६८ करोड…