काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक, होटल सामना प्रालि तथा होटल सुर्यान्स प्रालिबीच सम्झौता भएको छ । बैंकले मकवानपुर स्थित होटेल सामना तथा होटल सुर्यान्सबीच विभिन्न सेवा सुविधामा दिने गरि सम्झौता गरेको हो । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड…