Logo

सानिमा लाईफ र जनता बैंकबीच सम्झौता, बैंकका शाखाबाट ईन्सुरेन्स सेवा

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच एक सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच ईन्सुरेन्स कम्पनी र बैंकबीच बैंकबाट ईन्सुरेन्स सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको हो । उक्त सम्झौतापश्चात सानिमा ईन्सुरेन्सका गा्रहकहरुले जनता बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट आधुनिक स्तरको जीवन बीमा सेवा उपभोग गर्न पाउने भएका छन ।…