काठमाडौं । अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले बैंकमा घोटला गरेको अभियोगमा ८ जना कर्मचारी विरुद्ध २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले सोमबार विशेष अदालतमा बैंकको स्वयम्भू शाखाका अधिकृत केदारप्रसाद गौतमसहित ८ जना…