Logo

ग्लोबल आइएमई बैंकको शाखा खोटाङको दिक्तेलमा, शाखा संख्या २७० पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले खोटाङको दिक्तेलमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै मेयर रिजालले…