काठमाडौं । बैंक अफ काठमाण्डु र काठमाण्डौं गेस्ट हाउसबीच बैंकका ग्राहकहरुलाई छुट दिने गरी सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत अन्य सेवा तथा सुबिधाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । उक्त…